सारा खुशी त्यागी तिम्रै लागी
माया साचे तिम्रै लगी 💝💝
यो जोवन सुम्पे तिम्रै लागी
ह्म ह्म .. 😂💟💟
तिम्रै लागी म ज़िउला 💞💞
तिम्रै लागि मरुला 💟💟
जुनी💞 जुनी भरी अब तिम्रै रहुला।।
तिम्रो रिध्य भित्र राखा मलाई 💟
तिम्रो हरेक 💕धड्कन मा धड्किन्छु
तिमी लाई कुनै पल नदेखिए मा😍
पानी विना 💖😍माछा झै तार्पिन्न छु
सक्दिन ✌जना टाडा तिमी लै छोडी अब
तिम्रै माया को 😍छाहारीमा बसी रहन्छु म
माया तिमलै गर्छु यती धेरै 👊👊
तिमी विना सुन्य यो संसार 😋
तिमी,,😍= तिमी नै हो यो 💑
जीवन को बच्ने नि आधार ।।
थामने छु तिम्रो हाथ 👨❤️💋👨👨❤️💋👨
💞जीवन भार दिन्छु साथ👨❤️💋👨
तिमी विना अधुरो छ 💗💗
हर दिन हर रात .. 😀
कलेज भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...
Comments