न्युटनको चालसम्बन्धी तेस्रो नियम त्रुटिपूर्ण भएको भन्दै एक जना शिक्षकले चुनौती दिएका छन् । नवलपरासीको सेमरीस्थित एक निजी विद्यालयका विज्ञान शिक्षक राजकुमार थापाल...
*********
१.एउटि बिधवा महिलालाई सोधेँ
"मनपर्ने रङ्ग ?"
-रातो
२.सडक बालकलाई सोधेँ
"मनपर्ने ठाउँ ?"
- आमाबुबाको काख
३.आफैंलाई सोधेँ
"कसको बिश्वास लाग्छ ?"
-आफैंको
४.जिन्दगीलाई सोधेँ
"के देखि डर लाग्छ ?"
-मृत्युदेखि
Comments