Skip to main content

बिहेको पहिलो रातमा (भाग १)

कार्तिकको समय थियो ! म BBA को पढाइ सकेर भरखरै इन्सुरेन्स कम्पनी मा जब गर्न थालेको थिएँ! घरमा मेरो बिहेको कुरा धेरै अघि देखि चलिरहेको थियो ! हुन त उमेर पुगेको छोरी को स्वभाविक नै थियो !
 
धेरै ठाउँबाट मेरा लागि केटाको कुरा आएको थियो ! तर म अहिलेसम्म मौन बसेको थिएँ ! धेरै जनाले धेरै ठाउँबाट ल्याएको कुरा म इन्कार गर्दै आएको थिएँ !
पल्ला घरे रमेशको बुबाले फेरि मेरो लागि एउटा केटाको कुरा ल्याउनु भयो ! म भान्सामा खाना बनाउँदै थिएँ ! बुबा र माइला काका कुरा गर्दै हुनुहुन्थ्यो ! काका भन्दै हुनुहुन्थ्यो " केटो खानदानी परिवारको हो !भरखरै रसियाबाट डाक्टरी सकाएर आएको ! हाम्री छोरीलाई जो डा मिल्दो !हजुर हुन्छ भन्दिनुस पर्सि नै आउने कुरा छ !" बुबाले नाइ नास्ती नै गर्नु भएन !

पर्सिपल्ट घरमा मलाई हेर्न केटाको परिवार आउनु भयो ! केटाको नाम अतीत रहेछ ! उहाँले मलाई मन पराउनुभयो ,उहाँलाई बुबाले ! मेरो केही बिचार नै नसुनी हुन्छ भन्दिनु भयो ! सायद पहिला धेरै घरलाई मैले हुन्न भनेर होला ! निधो भयो मेरो बिहे मङ्सिर ७ गतेलाइ पक्का भयो !

बिहे धुमधामले सम्पन्न भयो ! बुबाआमालाइ खुसी मिल्यो ! एउटा कर्म पूरा गर्नु भयो ! छोरीलाई अरुको घरमा बिदा गर्नु पर्ने यो संसारको रित ! म खुब रोएँ दुई कारणले एक जन्म दिने आमाबुबाबाट टाढा हुनाले ,दुई मैले नचाहेको मान्छेसँग बिहे भएकाले ! रातको ११ बजेको थियो ,सबै हिन्दु परम्परा अनुसारको कर्म सकेर म सुन्त गएँ कोठामा ! बिहेको पहिलो रात थियो ,कोठा सजिसजाउ थियो ! फुलहरु बिच्छ्याइएका थिए ! अतीत कोठामा हुनुहुन्थ्यो ! म खाटमा गएर बसेँ , अतीत त्यहीँ बस्नुभएको थियो , अलि नजिक आउने कोसिस गर्नुभयो ! म अलि झस्किए झैँ भएँ , उहाँ जति मेरो नजिक आउनुहुन्थ्यो म त्यति टाढिँदै गएँ ! मेरो यस्तो ब्यवहारले उहाँ अचम्मित पर्नु भयो स्वभाविक थियो ! "केही भन्नू छ तिमी लाई ? " सोध्नु भयो !
भन्न त धेरै कुरा थियो तर आँट आइरहेको थिएन !
तैपनी दिल कठोर बनाएर भन्न खोजेँ ! "छ !"
"के हो भन न त नडराइ ,ज छ मनमा बोल !" म नजिक सरेर बोल्नुभयो !
म अलि अक्मक्किए झैँ गरि बोल्न सुरु गरेँ
"म .....
म....म अरु ..अरु कसैलाई प्रेम गर्छु !"

To be continued in next part !

Comments

धेरै पढिएका कथाहरू.....

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

एक शिक्षकको चुनौती न्यूटनको नियम त्रुटिपूर्ण

न्युटनको चालसम्बन्धी तेस्रो नियम त्रुटिपूर्ण भएको भन्दै एक जना शिक्षकले चुनौती दिएका छन् । नवलपरासीको सेमरीस्थित एक निजी विद्यालयका विज्ञान शिक्षक राजकुमार थापाल...

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

Story Title :- Facebook.Love

एउटा केटाले केटीलाई फेसबुकमा MSG गर्छन । उनीहरू बिच मित्रता हुन्छन । केही दिन पछि केटाले प्रेम प्रस्ताव राख्छ । केटीले पनि स्विकार गर्छ । त्यस पछि उनीहरू भेटेर किस गर्छन । र पछि हुदा हुँदै जिबनको हरेक सिमालाई पार गर्छन । केटी त्यो केटाको मायामा यति पागल हुन्छ कि रात दिन केटालाई MSG गर्दै हुन्छ र केटाले पनि Reply गर्दै हुन्छ । केही दिन पछि केटीले केटालाई फोन गरेर भन्छन कि उसकी पेटमा बच्चा छ र उ सँग बिहे छिट्टै बिहे गर्न चाहन्छ । केटाले म तिमीलाई एक छिन पछि फोन गर्छु भनेर फोन काटी दिन्छ । केटालाई धेरै डर लाग्छ । त्यसैले केटाले केटीको Facebook ID र मोबाईल नो. लाई Block.List मा राखिदिन्छ । केटीले अर्को Account बनाएर कुरा गर्न चाहन्छ तर उसले Msg को Reply गर्न छोड्छ । फोन गर्दा पनि धेरै चर्को स्वरमा म तिमीलाई चिन्दिन भन्छ । केटी धेरै रुन छिन । अझै पनि केटी उसलाई धेरै माया गर्दै हुन्छिन । त्यसपछि केटाले सधै भरीको लागि त्यो केटीलाई छोडि दिन्छ । केटी धेरै रुन्छ , धेरै तडपिन्छ र उसले सोच्छ कि Facebook को Love लाई बिस्वास गरेर उसले बयर्थ मै जिन्दगी बर्बाद गरिन । केही दिन पछि केटीको आमा बुबालाई उस...