Skip to main content

तिमी सुत्केरी भाको बेला !💕

न आत्ती बुडि तै सङ हुन्छु delivery को time मा! एउटा घोर्ले अथवा घोर्ली छोरी पाएसिन तेरो बुडा hospital मै छम्छम्ती नाचदिन्छ 😂! आत्तिन पर्देन local भाले को झोल खुवाउछु तलाइ 😁! त्या अलिक बिसेक भएसिन diet मा बसिहाल, सुत्केरि मासु ले हात्ती हुन्छेस फेरि अनि म लुरे त मोटि, जोडि फिटिक्कै सुहाउन्न😂! अनि बच्चा को फुटो Brahmin's Room मा राख्दै येस्सो सुहाउनी नाम suggest गर्दिनुन भन्दै post गरम्ला😂! अब mood चलेछ भने आर्को नि जन्माम्ला के छ र मरि लानु तर दुइटा भन्दा धेरै चाहिँ पाउने हैन है फेरि पाल्न गार्हो हुन्छ ! 😝

Comments

धेरै पढिएका कथाहरू.....

एक शिक्षकको चुनौती न्यूटनको नियम त्रुटिपूर्ण

न्युटनको चालसम्बन्धी तेस्रो नियम त्रुटिपूर्ण भएको भन्दै एक जना शिक्षकले चुनौती दिएका छन् । नवलपरासीको सेमरीस्थित एक निजी विद्यालयका विज्ञान शिक्षक राजकुमार थापाल...

best friends is better then girlfriend

एक दिन शिब हस्पिटल मा हुन्छ र डक्टरले भन्छ कि अब उ बाच्न सक्दैन त्यसैले उ मर्नु भन्दा पाँच मिनेट पहिले आफ्नो मोबाइलबाट दुईजनालाई एक उसको प्रेमिका परी र एक उसको साथी भिसँण म्यासेज पठायो .कि ,"अब म जादै छु प्लिज reply fast " पहिलो रिप्लाई प्रेमिका परीले पठाइन "हैन तिमि कहाँ जादैछौ ? म busy छु पछि भेट्छु ल !" यस्तो रिप्लाई पाएर उ धेरै दुखि भयो । एकैछिनमा अर्को म्यासेज साथी भिसँणबाट आयो "ओए ,एक्लै कहाँ जादैछस पख म पनि आउदैछु संगै जान पर्छ !" यो दोस्रो म्यासेज हेरेर उ मुसुक्क मुस्कुरायो र भन्यो बास्तवमा साथी भनेको साथी नै हो । आज फेरी प्रेम मित्रता संग हार्यो , मैले बल्ल बुझेकी " best friends is better then girlfriend तपाई हरु के भन्नुहुन्छ , मित्रता ठुलो कि प्रेमि र प्रेमिका बीच गरिने प्रेम? download our apps for download  click here 

Facebook love

फेशबुक चलाउने क्रम्म । एक दिन एक केटीको नाम परी थिईन र उ फेसबुक भर्खरै भर्खर नया आईडि खोलि फेशबुक चलाई रहेको हुन्छ | एक केटाको add हुन पुग्छ । अनि साथि हुन्छ । केटा=hi...... केटि=hello...... केटा= के छ<br> केटि=ठिकै छ । तिम्रो नाम के हो ? केटा = मेरो नाम शिब हो । अनि तिम्रो ??? केटीले पनि आफ्नो नाम भनिन । र यस्तै अरू कुराहरू हुन थालेछ । अनि निकै लामो कुरा भए छ । केहि दिन्मै केटिको फेशबुक friend पनि धेरै भएछ लग भक 2500 जान जाति । केहि दिन पछि,,, अनि केटाले फेरि हाई भनेर पठाएछ । केटि बोलिन छ | फेरि भोलि पलट केटाले हाई भनेर पठाएछ केटिले फेरि बोलेनछ । केटालाई रिश  उठेछ र मेसेज गरेछ । हैन के हो पारा भाउ बडेको हो ??? केटिले तुरुनत मेसेजको reply गरे छ | हैन भनेर  अनि फरि निरनतर कुरा भएछ । एक दिन आशिक र परी बिच माया पिरतीको कुरा भएछ । केटा = म तिमिलाई माया गर्छु परी , के तिमी मलाई माया गर्छौ ??? केटि ( एक छिन सोचिन र भनिन ) = अह आशिक म पनि तिमी लाई धेरै माया गर्छु । त्यस पछि ................. फेशबुक चलाउदा चलाउदै यति माया बस्यो कि उनि दुई बिच । न ...

#ढकाल

एकदिन आँसु लाई भने! म एकान्तमा हुँदा जति आए पनि कमसेकम अरुको अघि त न आइज न । तब आँसु ले भन्यो ! हजारौं मान्छे को भिड मा पनि तलाइ सधैं एक्लो देख्छु त्यसैले साथ निभाउन आउने गर्छु...