Skip to main content

Abroad love

थाहा छैन म उ बिना कसरी बाच्नेछु होला ।
उसको सम्झनाले हरेक पल
मेरो मुटुलाई घात गर्दैछ । उ बिना हास्न
त छोडि सकेछु तर अब लाग्छ बाच्नु
पनि छोडनु पर्ला ।। म कति धेरै
अभागी रहेछु जस्लाई मैले यति धेरै माया
गरे आज उसैले मलाई एक्लै छोडेर
गई सके । भगवानले पहिला नै
यो बिदेशी मरूभुमीमा पठाएर ,
मरेको लास झै बनाई सकेछ ।
हरेक पल बर्षौ जस्तो लाग्दैछ ।
अब उसले पनि मलाई एक्लै
छोडेर गइन । न त काम गर्न
मन लाग्दैछ , न त खाना खानु ,
कोठामा एक्लै रुदैछु तर आसु
पुछ्ने पनि कोई छैन ।
Starting.....
उ एउटा स्कुलमा पढ्थे र त्यो स्कुल
मेरो घर कै छेउमा थियो । म कोलेज
जाने क्रममा सधै उसलाई हेर्थे । तर
कहिले पनि उसँग कुरा गर्ने आट भएन ।
उनी एस.एल.सी. परिक्षा सके पछि हाम्रै कोलेजमा
भर्ना भईन तर म +2 सकेर घरमा बस्न थाले । म
घरको जेठो छोरा थिए र बिदेश जाने हाम्रो देशको
परम्परा नै भई सकेछ । त्यसैले म पनि
बिदेश तिर लागे । उता उ पनि +2 सकि
सकेको थिइन र एक दिन हाम्रो भेट फेसबुक
मै भयो ।
त्यसपछि हाम्रो कुराकानी सुरु भयो । हुन त
म पहिला देखि नै उसलाई मन पराउथे तर
म उसलाई भन्न सकु मेरो त्यत्रो हिम्मत भएन ।
यस्तै कुरा गर्दै जादा केही कुराले गर्दा सधै
झग्डा हुने गर्थयो । हामीले धेरै चोटी एक
अर्कालाई Unfriend गरेका थिए । तर
उ सँग नबोलीकन मेरो एक पल पनि
बिताउनु गाह्रो हुँदै थियो । त्यसैले फेरी
उ सँग माफी मागेर कुरा कानी गर्थे ।
एक दिन धेरै हिम्मत गरेर उसलाई प्रोपोज
गरे । सायद उनी मेरो कुरा सुनेर रिसाउने
होकी भनेर धेरै डर लाग्दै थियो तर मनमा
बिशवास थियो उसले पनि मलाई माया
गर्छ ।
उसले पनि मलाई मन पराउछिन भनिन ।
साथी म व्यक्त गर्न सक्दिन त्यो दिन
म कति धेरै खुसी भएका थिए ।
त्यसपछि हामी फेसबुक , फोन मा
हरेक दिन कुरा गर्ने गर्थे ।
सायद धेरै मायाले होला हामी हरेक
स-साना कुराहरूमा रिसाउने गर्थे , झगडा
गर्थे । तर जे भए पनि उसलाई फकाउथे ।
म धेरै खुसी थिए मलाई त्यति माया गर्ने
प्रेमिका भेटेछ ।
तर सायद भगवानलाई मेरो खुसी देखेर
डाह लाग्यो कि के , उसले एक दिन
अचानक मलाई Block गरि दिईन ।
फोन गर्दा पनि उसले उठाई रहेकि
छैन । थाहा छैन सायद उसले
अचानक किन त्यसतो गरिन ।
मलाई लाग्छ केही समस्या त
पकै छ होला नत्र उसले मलाई
यसरी धोका दिन सक्दैन । म उसको
अगाडी झुकेर अनुरोध गर्दछु Plz एक
चोटी मलाई भन के छ समस्या , सायद
म त्यसलाई हल गर्न सक्छु होला ।
यदि त्यसतो केही छैन भने वा उ म बाट
टाढा भएर खुसी हुन चाहन्छ भने उसको
खुशीको लागि ज पनि गर्थ तयार छु ।।
तर यदि उ म बाट पक्कै छुटिन चाहन्छ भने
मलाई थाहा छैन कि बिदेश बाट म फर्किने छु कि
मेरो लास नेपाल पुग्नेछ ।
ल फैसला अब उसकै हातमा म छ । अब
उ बिना एक पल पनि बाच्नु गाह्रो हुदैछ ।।
उनी मलाई कस्तो हालत मा हेर्न चाहन्छ ।
Byeeeee
Miss you so much

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...