Skip to main content

एउटा मन छुने प्रेम कथा

केटा र केटी थिय।उनिहरु एक अर्का लाई धेरै माया
गर्थ्यो।उनिहरुको फोनमा कुरा हुन्थ्यो।र facebook मा पनि
कुरा हुन्थ्यो।सधै भेटन सम्भब थिएन।किनकि टाढा थियो।
केटी भन्दा केटा अलि गरिब थियो।तर केटी लाई केही
मत्लब थिएन।किनकि उ केटा लाई धेरै माया गर्थी। एक दिन
केटाले केटी लाई भेटन बोलौछ।केटी पनि खुशी भएर भेटन
जान्छ ।केटीले केटा लाई सोध्छ किन हो तिमी निराश
भएर बसेको ह ? केटाले भन्छ म गरिब छु। म तिमी लाई खुशी
दिन सक्दिन। केटाको यस्तो कुरा सुनेर केटी रिसाउछ ।
तिमिले यस्तो के भनेको तिमी जे जस्तो छौ ठिक छौ
तिमी जस्तो जिबन साथी पाउनु मेरो भाग्येको कुरा हो।
केटीको कुरा सुनेर केटाले भन्छ म पैसा कमाएर तिमि जति
धनी भएसी मात्र तिमिलाइ बिहे गर्छु। उनिहरुमा धेरै कुरा
हुन्छ र आफ्नो आफ्नो बाटो लाग्छ। केटा बिदेश गएर धेरै
पैसा कमाएर आउँछ।तर केटी लाई न फोन गर्छ न त sms नै एक
दिन अचानक भेट हुन्छ।उनिहरुमा कुरा हुन्छ केटीले केटा लाई
हामी कहिले बिहे गर्ने भन्छ।यो कुरा सुनेर केटाले भन्छ के रे
बिहे तिमी सङ्ग हुनै नसक्ने कुर पहिलको कुरा सबै बिर्सी देउ
किनकि अब तिमी मेरो लायेकको छैनौ।केटीले सोध्छ
किन?केटाले जबाफ दिन्छ किनकि तिमि म जतिको धनी
छैन अब म धनी केटी सङ्ग बिहे गर्छु। केटाको यो कुरा सुनेर
केटी छाङा बाट खसेझै हुन्छ र भन्छ ठिकै छ तिमी उनी सङ्ग
खुशी हुन्छौ भने म केही भन्दिन खुशी रहनु एउटा कुरा याद
राख आज तिमिले मेरो माया लाई बुज्न सकेनौ जुन दिन
तिमिले बुज्नेछौ त्यो दिन धेरै ढिला हुने छ। यति भनेर केटी
जान्छ। एक हप्ता एक महिना गर्दै बर्सौ बित्छ। र एक दिन
अचानक केटीले पत्रीका मा केटा को फोटो देख्छ र तेस्मा
लेखिएको हुन्छ गाडी दुर्घटनामा परेर अस्पतालमा गम्भीर
अब्स्थामा छ।यो सुनेर केटी अस्पताल पुग्छ र doctor सङ्ग
आग्रह गर्छ उसलाई बचाउनु।doctor ले भन्छ उसलाई आँखा र
मुटु को आब्श्यकता छ।कसैले दियो भने बचाउन सक्छु
doctor को कुरा सुनेर केटीले doctor लाई भन्छ म दिन्छु। केटा
होसमा आउँछ र सोध्छ कस्ले बचायो मलाई म उसलाई भेटन
चाहन्छु।doctor तपाइले भेटन खोज्नु भएको मान्छे अब यो
दुनियाँमा छैन। केटा म एक पटक उसको अनुहार हेर्न चाहन्छु।
doctor ले केटा लाई लास भएको ठाउमा लगेर सेतो कपडा
हटाएर ल हेर।केटाले हेर्छ त झसङ्ग हुन्छ किनकि त्यो लास
केटी को हुनछ।केटा धेरै रुन्छ र केटीले भनेको कुरा याद आउँछ।
doctor ले नरोउ भाइ धेरै रुनु हुन्न ल लेउ यो चिट्ठी तिम्रो
होस आए पछि दिनु भनेको थियो। केटाले हेर्छ त केटीले
एस्तो लेखिएको हुन्छ।तिमिले मलाइ समालेर राख म तिमी
सङगै बस्न चाहन्छु अब त तिमिले चाहेर पनि मलाइ तिमीले
छोडन सक्दैनौ म तिम्रो खुसी चाहन्छु ।केटा धेरै रुन्छ। तेसैले
साथी हो पैसा मात्र ठुलो होइन माया मा धनी गरिब रुप
रङ्ग हेर्नू हुन्न ।
मन परे सेयर गर्नु हो ला ।

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...