माया मा केही कुरो
यति मिठो हुन्छ की !
.
.
.
.
.
जस्तै पुरै दिन
प्रतीक्षा गर्नु ! फोन कैले हुन्छ ।
.
.
.
.
.
.
र जब कुरा हुन्छ ! तब सोध्ने
.
के कुरा गर्ने
.
.
.
बिना कुनै बिषयको लामो समय सम्म कुरा गर्ने
उनको अवाज सुन्नु को लागि छटपटिने .... इत्यादी !!
भाग-1 लेखक : शिव ढकाल जिन्दगी लाई सबै ले आफ्नो आफ्नो भोगाइ मा अनि आफ्नो आफ्नै बुझाइ मा ब्याख्या गरेका छन । मेरो पनि आफ्नै भोगाइ अनि छुट्टै बुझाइ छ । मेरो जन्म एउटा माध्यम परिव...
Comments