राती सुतेको बेला मा एउटा केटाले आफ्नो गर्लफ्रेन्ड लाइ फोन गरेछ ।
केटा ;- तिमी सुते थियौ ?
.
केटी;- अँ अलि अलि !
.
केटा ;- अरू सुत्नु छ ?
.
केटि ;- एकछिन पछि !
.
केटा ;- ज्वरो ठिक भयो ?
.
केटी ;- अँ अलि अलि !
.
केटा ;- सबै कुरो अलि अलि छ !
केही धेरै छ ?
.
केटी ;- अँ !
केटा ;- के ?
.
केटी ;- तिमी सँग प्रेम !
.
केटा ;- I love you baby
.
केटी ;- I love you too
.
त्यसपछि फोन काटेर निदाउछन ।
बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक
Comments