Skip to main content

आधुनिक प्रेम

एक पल्ट सबै ले पढनै  पर्ने

प्रेम संगति बिसंगति आदर्श र मान्छे नै पछि फरक फरक दृष्टिकोण ले हेरीन्छ ।

कोहि साचो प्रेम लाइ लत्याएर झुटो प्रेम को आशवसन मा बाचि रहेका छन त कोहि झुटो प्रेम लाइ जोड दिइ रहेका हुन्छन ।

आखिर किन हुन्छ यस्तो ।

यो वर्तमन कलियुग हो र मान्छे हरू समय अनुसार चल्ने गर्छन ।

तपाई कुनै केटा या केटि लाइ माया गर्नु हुन्छ ।उ संग भेट मा भन्दा बढि फोन मा कुरा गर्न रूचाउनु हुन्छ किन की भेटेर भन्दा अप्रत्यक्ष कुरा गर्नु धेरै सजिलो हुन्छ ।अनि राती को १० बजने बितिकै फोन सुरू हुन्छ ।फोन गर्दा गर्दै balance सकीन्छ अनि उता बाट कल आउछ र मिठा मिठा कुरा गर्नु हुन्छ ।अनि समय र परिस्तिथि अनुसार बोली परिवर्तन गर्नु हुन्छ अनि भन्नु हुन्छ म तिमी/तपाई बिना एक पल पनि बाच्न सक्दिन ।फोन राख्नु भन्दा अगाडि बानी बसेको हुन्छ प्रेमी प्रेमी का को "love you baby ..miss you..kiss you ummhhaa  ..

अनि सुत्दा १,२ बजि सक्या हुन्छ ।

भोली पल्ट फेरी त्यही  नृत्य कर्म र सधै को बानि बसाल्नु हुन्छ ।

केही महिना पछि एक दिन बोल्न न पाउदा सारै छटपट छटपट लागछ ।

अनु सुरू भो अब बिचल्ली ।

Balance हाल्न पैसा चाहियो ।कमाई सुक्को छैन ।कती ले बाउ को कोट हेर्छन त कती ले आमा को थैली ।

अनि कुनै दिन call wating भेट्दा सुरू हुन्छ बाजो को मेलो ।लु break up भन्यो ।भोली फेरि मिली रा हुन्छन ।

अनि सबै प्रेमी प्रेमीका आफ्नो मायालु लाइ सधै सही नै देख्छन र ठान्छन मेरो जस्तो चोखो माया त कसैले कसैलाई पनि गरेको छैन जुन सरासर गलत हो ।

मानौ
तपाई को
Girlfriend साथी को birthday अथवा फुटबल खेल्न वा केही काम गर्न जादैछे ।

अनि धेरै माया गर्ने  boyfriend ले भन्छ :- त्यहा गोईस भने त म संग कहीले न बोल म सधै को लागि मरे ,

केटा को मन मा भान आउछ एक प्रकार को शंका जागछ की केटी अन्तै जादा अरु केटा संग लसपस हुन्छे भनेर !

माया त केटि ले पनि गरीरा हुन्छे अनि boyfriend को कुरा मान्न को लागि न जाने निर्णय गर्छे तर साथी हरू को कर ले गर्दा न चाहादा चादै जान्छे ।

भोली पल्ट झगडा सुरू हुन्छ :-तलाई न जा भनेको होईन ?मलाई माया गर्थिस भने त मैले भनेको मानि हालथिस नि ।

यसरी girlfriend हो भन्दै मा पुरै हक जमाऊने ले कसरी माया लाइ बुझछ र??

बिहे हुने हो होईन अगाडि देखि नै बुढी भनेर सम्बोधन गर्छन !!

यसरी अधिन मा राख्दा वा केटी को चाहाना हरू मार्दा पनि सम्बन्ध बिग्रन सक्छ ।

त्यस्तै
तपाई को boyfriend
कुनै केटि संग बोलेको देख्न साथ कतै घुमन जादा पनि girlfriend हरू ले बाधा अबरोध गर्ने गर्छन ।त्या गोईस भने म संग न बोल !त्यो अगि को केटी संग जा न भनेर संका गर्ने जस्तो कुरा ले धेरै ले चोखो माया लत्याइ रहेका हुन्छन ।

यस्तो सम्सया लाइ यसरी बुझनु होस ।

तपाई लाइ कुनै केटि वा केटा ले माया गर्छ भने उसले तपाई बाहेक अरु कोहि सोचनै सक्दै र चाहादैन पनि ।

कोहि केटी संग बोल्यो भनेर संका गर्नु ,अन्तै घुम्न जादा रोकावट गर्नु ,उसको इच्छा बिपरित जानु धेरै अधिकार जमाउने ले गर्दा तपाई को सम्बन्ध का फरक पन ल्याइदिन्छ र न चाहादा चाहादै छुटिन बाध्ये हुन्छ ।

त्यसैले मेरो प्यारा प्यारी प्रेमी प्रेमीका मित्र हरू प्रेम गर्नु होस ।खुलेर गर्नु होस ।मन देखि गर्नु होस ।
तर हद भन्दा बढि girlfriend boyfriend बिच अधिकार जमाएर आफु चोखो माया गर्छु भनेर साबित न गर्नु होस ।

नोट:- केटा केटि दुबै मा लागु हुनू जरूरी छ ।

स्मरण रहोस :- facebook को कुरा facebook मा मात्र सिमित न राख्नु होस ,यो कुरा सबै ले लागु गर्नु भो भने मात्र तपाई एक असल प्रेमी प्रेमीका भएको साबित हुनेछ ।

चेतना को लागी सबै ले एक एक like  र group मा  share गर्नु होस ता की अरु प्रेमी प्रेमीका साथी सामु यो पोष्ट पुगोस ।

Comments

धेरै पढिएका कथाहरू.....

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

Story Title :- Facebook.Love

एउटा केटाले केटीलाई फेसबुकमा MSG गर्छन । उनीहरू बिच मित्रता हुन्छन । केही दिन पछि केटाले प्रेम प्रस्ताव राख्छ । केटीले पनि स्विकार गर्छ । त्यस पछि उनीहरू भेटेर किस गर्छन । र पछि हुदा हुँदै जिबनको हरेक सिमालाई पार गर्छन । केटी त्यो केटाको मायामा यति पागल हुन्छ कि रात दिन केटालाई MSG गर्दै हुन्छ र केटाले पनि Reply गर्दै हुन्छ । केही दिन पछि केटीले केटालाई फोन गरेर भन्छन कि उसकी पेटमा बच्चा छ र उ सँग बिहे छिट्टै बिहे गर्न चाहन्छ । केटाले म तिमीलाई एक छिन पछि फोन गर्छु भनेर फोन काटी दिन्छ । केटालाई धेरै डर लाग्छ । त्यसैले केटाले केटीको Facebook ID र मोबाईल नो. लाई Block.List मा राखिदिन्छ । केटीले अर्को Account बनाएर कुरा गर्न चाहन्छ तर उसले Msg को Reply गर्न छोड्छ । फोन गर्दा पनि धेरै चर्को स्वरमा म तिमीलाई चिन्दिन भन्छ । केटी धेरै रुन छिन । अझै पनि केटी उसलाई धेरै माया गर्दै हुन्छिन । त्यसपछि केटाले सधै भरीको लागि त्यो केटीलाई छोडि दिन्छ । केटी धेरै रुन्छ , धेरै तडपिन्छ र उसले सोच्छ कि Facebook को Love लाई बिस्वास गरेर उसले बयर्थ मै जिन्दगी बर्बाद गरिन । केही दिन पछि केटीको आमा बुबालाई उस...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...