Skip to main content

सायद यस्तै छ प्रेम(भाग १०)

अनि मैले त्यो फोन उठायेर आफ्नो मोबाइलको क्यामेरामा हातले छोपेर क्यामरा बिग्रेछ भनेर लाइदिय उन्ले पनि बिस्वास गरि हालिन ! अनि येसरी नै बोल्दै गयेउ । बोल्ने क्रमलाइ निरन्तरता दिदै थिय । करिब ७ दिन पछि उन्ले मेसेज गरिन म आये भन्दै । मन भरी अगाध पीडा अनि चोट बोक्दै उन्लाइ मेसेज गरे वेल्कम भन्दै उन्ले भय नभयका गफ लाउदै थिइन । कि पहाड गयेर यो भयो त्यो भयो मनमनले कति झुट बोल्न सकेको भन्दै सराप्दै थिइन । उन्ले अब म सङ्ग भन्दा तेहि पुरानो फेक इमोमा मेसेज गर्थिन । मेरो मेसेजको रिप्लाइ पनि दिन छाड्थिन । तर इमोमा मलाइ छिटै रिप्लाइ कारण उन्लाइ था थियन कि इमोको मान्छे मै हो भनेर ! एकदिन त अचम्मै भयो नितुले त तेइ इमोमा भयेको मलाइ पो परपोज गरिन त अनि मलाइ खपी नसक्नु भयो र भिडियो कल गरे । जब उन्ले मलाइ देखिन उन्को मुहार रातो र निलो हुन थाल्यो । र केही कुरानै नगरी मलाइ ब्लक गरि  जता ततै । अनि अर्को दिन बिहानै एउटा हातमा गुलाबको गुल र आर्को हातमा स्किनर चकलेट लियेर उन्लाइ भेटे अनि आफै सरि भन्दै परपोज गरे । पुरानो कुरा सब बिर्सियर मलाइ अपनाउन सक्छौ । उन्ले पनि कति माया गर्नु हुन्छ है भन्दै मलाइ था थ्यो हजुर नै हो त्यो इमोको मान्छे त्यसैले तेस्तो गरेको भन्दै मलाइ अपनाइन । हामी केही बेर चुम्बनमा लिप्त हुँदै थियौ र उनी कलेज गैन । त्यस पछि का दिन भने राम्रो सङ्ग चलेका थिय । अब १२ को जाँच पनि नजिकिदै थियो । बैसाख महिना हाम्रो १ बर्स पुग्दै थियो ! हाम्रो एक बर्स पुगेको दिन मेरो जाँच परेको ।

।      मैले anniversary gift स्वरुप उस्लाइ एउटा सारी किनिदिय । अनि मैले त्यो जाँच भन्दा एक बसृय उत्सब प्यारो लाग्यो  । जाँच पनि आयो यो चोटिको अङ्ग्रेजि भने राम्रो भयो । तर एकाउन्ट बिगृयो । अकाउन्ट बिगृयो भनेर सुनाय उफ उस्को गाली ! जाबो एउटा परिछा त बिग्रेको थियो त्यही पनि नम्बर धेरै नै आउत्थ्यो । उन्ले धम्कि पो दिन थालिन कि अस्ट्रलिया जान सक्नु भयन भने हाम्रो बिबाह हुदैन । आफ्नो जाँच बिग्रेको छ पर्सेन्ट थोरै छ कसरी जान अस्ट्रलिया त्यही पनि हिम्मत हारिन मलाइ सरकारी जागिर गर्ने रहर थियो तर उनलाइ मन नपरे पछि त्यो सपना त्यागी दिय । एक बर्सिय उत्सब आउन येस्तै ९ दिन बाकी थियो ग्याप थियो  । उन्ले गरेको त्यो गालिले झन दिमाग हराम भनायो ! के गरम के नगरम डरै डरको जिन्दगी बिताइ रहे ! पढाइमा नि खासै ध्यान दिन छाडे । कम्प्युटरको दिन भन्दा अघिल्लो दिन खै उनको दिमाग के भयेछ क्यार अब बाट हामी एक हुन सक्दैनौ भनेर सम्बन्ध बिच्छेदको कुरा गरिन मैले लाखौ बिन्ती गर्दा समेत उन्ले मानिनन र फोन काटी दिइन । म खै किन पागल भय आफ्नो मुटुको चोट बिर्साउन को लागि आफ्नो हात काटे । आफै मूर्ख जस्तो लागि रहेको थियो तर तेति बेला दिमागले किन काम गरेन । जस्ले गर्दा म कम्प्युटरको दिन जाँच दिन गैइन । घर बाट गालि खाय तर सन्चो नभयर नगयेको बहाना बनाय  । अब राम्रो गर भनेर साथ दिनु भयो घरकाले । तर नितुको भने अत्तो पत्तो थियन  । खै कसो कसो गरि मेरो बारेमा था पाइछ्न र रुदै फोन गरेर माफी मागिन । मलाइ खुसी लाग्यो त्यो दुख बिर्सिय । तर सफल नहुनी प्रेम कसरी सफल हुन्छ र भनेझै …..
     जब हात काटे मेरो दिमागमा अनेकौ प्रश्न उल्झन लाग्यो । उन्ले बारम्बार मलाइ ११ को पर्सेन्ट कति छ र तेरो । त मेरो नोकर बन्न पनि लायक छैन भन्दै अनेकौ गाकी गर्थिन तर म भने पागल प्रेमी उन्का निमति आँसु बगाइ रहे ! मेरो १२ को जाँच पनि सकियो तर कम्प्युटरको भने ग्याप थियो । अब ६ महिना छुट्टी कसरी बिताउने समय ! मैले उन्का निम्ति अनेकौ साथी हरु गुमाय ! एउटा साथिले मलाइ भन्थ्यो तैले तेस्को लागि आफ्नो मान्छ्र गुमाइस अब तेस्ले अरुको लागि तलाइ गुमाउछे ! मैले येस्तो कुरा वास्ता गर्दिन थिय । बिस्तारै मेरो डिप्रेसन कम हुँदै गयो  । ६ महिना सम्म राम्रै चली रहेको थियो जीवन । मैले उस्लाइ बुडि भन्न थाली सकेको थिय कारण हामिले मन्दिरमा गयेर सङ्ग जिउने र मर्ने कसम जो खायेका थियेउ । भित्र भित्र मलाइ यहसास हुन थाल्यो कि म गलत मान्छे लाई साथ दिदै छु म गलत मान्छे को लागि पागल हुँदै छु । मैले यो बिर्सिय कि माया गर्नी ले हसाउछ , रुवाउदैन र जस्ले रुवायो तेस्ले माया गर्दैन । ६ महिनाको छुट्टिमा म काठमान्डौ गयेर बसे ! धेरै तालिम अनि मोटिभेसनको सेमिनारमा पनि सहभागी भय  । उनी र म बिच दिन दिनै झगडा हुन्थ्यो । म किन किन् बस उन्कै माया मा पागल ! छ महिनाको छुट्टि पनि सकियेर १२ को रिजल्ट आयो ! उफ जे को डर थियो त्यही नै भै दियो ।

#क्रमश :...

Comments

धेरै पढिएका कथाहरू.....

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

गजल

तिमीले जस्तै मैले आँखा तार्न सकिन फूल्या फूल मर्छ भनि सार्न सकिन . मुटु माथि ज्वाला राखी हाँस्नु कसरी ? हाँस्छु हाँस्छु भनि मैले टार्न सकिन . आई रह्यौ घरि घरि दिलको वरिपरी , अझै पनि तिम्रो माया मार्न सकिन . फूल जस्तो दिल दिदा आगो दियौ प्रिये, सुकि सक्या आँशु फेरि झार्न सकिन ।