Skip to main content

सायद यस्तै छ प्रेम (भाग ९ )


…….मन्दिर पुग्ना साथ उन्ले आफुले ल्यायका सिन्दुर मेरो हातमा थमाउदै मलाइ सिन्दुर हाल्दिनुस ताकी आफ्नी श्रीमती बनाइसके पछि म माथिको सन्का हटोस । म पनि झन खुसी हुँदै उस्लाइ सिन्दुर हाली दिय । सिन्दुर हाली सके पछि उन्ले मलाइ अङ्गालो हालिन र रुन लागिन ! मैले किन रोयेकी भनेर प्रश्न गर्दा उनिले हजुरलाइ कति दुख दिन्छु है भन्न थालिन मैले पनि फकाउदै निधारमा चुम्बन गरे । एकै छिन कुरा गरे पछि हामी शाररिक समबन्धको कुरा निस्कियो  तर मैले इन्कार गरे कि म तिम्रो तनलाइ हैन मनलाइ माया गरेको हो तर पनि खै उनिले के सोचिन हजुर नै मेरो श्रीमान हो भनिन अनि अन्तमा शाररिक सम्बम्धमा बाधिने निर्णय गरेउ र नजिकै को गेस्ट हाउसमा गयेेर आफ्ना भौतिक रहर पूरा गरे पछि अब कहिले पनि एक अर्कालाइ सन्का नगर्ने बाचाका साथ घर फर्कियेउ …..
     समय राम्रै सङ्ग चल्दै गयेका थिय ११ को नतिजा पनि आइहाल्यो नभन्दै अङ्ग्रेजी लागेको रहेछ ! उस्ले अनेकौ गाली गर्न लागिन ! चाहिनी नचाहिनी कुराले गाली गर्दै थिइन आफ्नो स्वभाब पनि परिवर्तन गर्दै थिइन । मेरो रिजल्ट बिग्रेकोमा म आफैलाइ दोस दिदै उन्ले भनेका सब्दका तिर हरु सहि रहे ! बस एक पटक उस्ले केही छैन १२ को राम्रो गर्नु मात्र भनेको भये पनि म कति खुसी हुन्थे होला तर उन्ले त झन धम्की दिइन थालिन ! मेरो ११ को पर्सेन्ट पनि कम आयो । झन गाली गर्दै गैइन म सहदै गये । उन्ले छोड्छु भन्ने धम्की त कति दिइन कति मलाइ डर थियो कि उनि भन्दा राम्रो केटि म कदापी पाउन सक्दिन थिय । उन्ले छोडे भने म पागल हुन्छु भन्ने सोच्थे तेइपनी पागल भन्दा के नै पो कम थिय र ? back पेपर दिने दिन पनि आइपुगे ! जाँच दिय राम्रै सङ्ग पास भयेछु ! फाल्गुनको ६ गते आयेको थियो रिजल्ट । उनी म अन्कलको बिहाको लागि पहाड जाँदै छु त्यसैले घरी घरी मात्र अन आउन पाउछु अनि झुक्केर नि कल नगर्नु म ममि सङ्गै हुन्छु भन्थिन ! हामी धेरै जसो इमोमा बोल्थेउ ! उनी पहाड गैइन अब म सङ्ग पुरै सम्पर्क बिहिन ! मेरो त्रैमासिक परिछा चल्दै थियो तर मैले वास्ता गरिन बस नितुको सम्पर्कको प्रतीक्षामा बसे । उनी ले मलाइ इमोमा ब्लक हानेकी रहेछिन । त्यही कुरा पनि सहन थिय उन्को हरेक गल्ती माफ गरेको थिय तर उन्ले खै किन वास्ता गरिनन ! म सधै उन्को मायामा तड्पि रहे तर उन्लाइ केही फरक परेन । फोन पनि ब्लक लिस्टमा राखिन । मलाइ सहन गारो भयो अनि नया नमबरको इमो खोलेर उन्लाइ मेसेज गरे ! तुरुन्तै रिप्लाइ आइहाल्यो । इमोको फोहोटोमा  बरुन धवन (indian celebrity) को बच्चाको फोटो हालेर धन्न उन्ले चिनिनन । मै सङ्ग झन मस्की मस्की बोल्न थालिन । झ्याप्पै भिडियो कल आयो  नितुको तर्फ बाट म के गरम ...उठाम भने चिन्छिन न उठाम भने सन्का गर्ने डर …….

#क्रमश : ….

Comments

धेरै पढिएका कथाहरू.....

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

Story Title :- Facebook.Love

एउटा केटाले केटीलाई फेसबुकमा MSG गर्छन । उनीहरू बिच मित्रता हुन्छन । केही दिन पछि केटाले प्रेम प्रस्ताव राख्छ । केटीले पनि स्विकार गर्छ । त्यस पछि उनीहरू भेटेर किस गर्छन । र पछि हुदा हुँदै जिबनको हरेक सिमालाई पार गर्छन । केटी त्यो केटाको मायामा यति पागल हुन्छ कि रात दिन केटालाई MSG गर्दै हुन्छ र केटाले पनि Reply गर्दै हुन्छ । केही दिन पछि केटीले केटालाई फोन गरेर भन्छन कि उसकी पेटमा बच्चा छ र उ सँग बिहे छिट्टै बिहे गर्न चाहन्छ । केटाले म तिमीलाई एक छिन पछि फोन गर्छु भनेर फोन काटी दिन्छ । केटालाई धेरै डर लाग्छ । त्यसैले केटाले केटीको Facebook ID र मोबाईल नो. लाई Block.List मा राखिदिन्छ । केटीले अर्को Account बनाएर कुरा गर्न चाहन्छ तर उसले Msg को Reply गर्न छोड्छ । फोन गर्दा पनि धेरै चर्को स्वरमा म तिमीलाई चिन्दिन भन्छ । केटी धेरै रुन छिन । अझै पनि केटी उसलाई धेरै माया गर्दै हुन्छिन । त्यसपछि केटाले सधै भरीको लागि त्यो केटीलाई छोडि दिन्छ । केटी धेरै रुन्छ , धेरै तडपिन्छ र उसले सोच्छ कि Facebook को Love लाई बिस्वास गरेर उसले बयर्थ मै जिन्दगी बर्बाद गरिन । केही दिन पछि केटीको आमा बुबालाई उस...