Skip to main content

Posts

छोटो मिठो कथा diloge

केटा-: "Hello,,,,! केटी -: "हेल्लो,,, केटा-: "hello,,, केटी-: "सुनिराछु के भन्नु। केटा-: "केहि सुनिराछैन, किन नबोले को? केटी-: "नौटङ्कि नगर्नु के सूनि,सुनि पनि। केटा-: "के गर्दै छेऊ, # नक्कलि' केटी-: "हजुर लाई सम्...

प्रेम कथामा आधारीत स्मबाद

केटा-: "i love you. केटि-: "म के गरु त,,, केटा-: "it's ok' नै भन्दे पनि त भैहाल्थ्यो नि 'Dear, केटि-: "पहिलो कुरा त मलाई 'Dear' भनेर बोलाउने काम नगर्नु। अनि अर्को कुरा, म किन भनु 'it's ok', मैले त भनिन तिम्लाई 'i love you, भन भनेर। केट...

बुहारी vs छोरी

आफ्नो छोरी घरमा खुशी हुँदा मन खुशी हुन्छ तर बुहारी खुशी छ भने राम्रो लाग्दैन ! ज्वाइँले छोरी लाई सहयोग गर्दा राम्रो लाग्छ तर आफ्नो छोराले बुहारीलाई सहयोग गर्दा फरिया मन्...

एउटा मन छुने प्रेम कथा

केटा र केटी थिय।उनिहरु एक अर्का लाई धेरै माया गर्थ्यो।उनिहरुको फोनमा कुरा हुन्थ्यो।र facebook मा पनि कुरा हुन्थ्यो।सधै भेटन सम्भब थिएन।किनकि टाढा थियो। केटी भन्दा केटा अलि ...

परी (एक अनौठो एबम रोमानटीक कथा)

म " सचीन " हु । म कक्षा 11मा पढदै थियँ र मेरो internal परीक्षा सके पछि एक राती ९ बजे तिर म कुनै ठाउँ घुमघाम गरेर घर फर्किन लागेको थिए कि अचानक बाटो मै धेरै जोरले पानी पर्न थाल्यो । पानी र हावाहुरीले गर्दा बाटोमा केही देखी रहेको थिएन । मैले यताउता हेरे तर त्यहा सिर छोपन सक्ने ठाउ थिएन । म पुरै भिजिसकेको थिए र हावाहुरीले गर्दा कापदै थिए । म  पैदल हिड्न थाले , एक छिनमा एचानक मैले एउटा घर देखे ।।।। म आधा घण्टा सम्म घरको बाहिर बाट घण्टी बजाउदै रहे तर कसैले खोलेन । मैले हेरे ढोका खुल्लै थियो त्यसैले म कोठा भित्र प्रवेश गरे घरमा बति नभएकोले मुम्बती बल्दै थियो । म बिस्तारै बिस्तारै कोठा भित्र छिर्न थाले । अचानक मैले एउटी केटीलाई हेरे । उसले मलाई सोधिन ;- तपाईं को हो ? मैले भने ;- बाटोमा धेरै पानी पर्दैछ र यस्तो बेला म कतै जान पनि सक्दिन ,के म आजको लागि तपाईको घरमा बाँस बस्न सक्छु । प्लिज नाई न भन्नु !! म धेरै कापदै थिए , त्यसैले उनले मलाई ल हुन्छ भन्दै , ड्रेस बदलिनुको लागि केही कपडा दिईन । मैले आफ्नो कपडा बदलेर उ सँग कुरा गर्न थालिन । उसकी नाम परी थिईन र उसकी परीबार आफ्नो अाफन्तको म...