राजु एउटा गरिब केटा थियो । उसले स्कुलको फिस तिर्नुको लागि सबैको घरमा केही काम गर्दै पैसा मागेर पढ्ने गर्थे । एक दिन राजु आफ्नो स्कूल को फीस तिर्नको लागि अरू को घरमा काम गर्न गए तर उसलाई काम छैन भनेर सबैले फर्काए , यता उता गर्दै उसलाई धेरै भोख लाग्यो । पहलो ढोका खटखटाए एउटी केटी पुजाले ढोका खोलिन, उनलाई देखेर उ डराउछ र खानु माग्नुको साटो उसले एक ग्लास पानी माग्यो । पुजाले हेर्यो राजु भोकले छट्पटीदै थियो , त्यसैले उनीले एउटा ठुलो दुधको ग्लास लिएर दिए राजुले बिस्तारै बिस्तारै सबै दूध पिएर भन्यो " कति पैसा दिउ " पुजा ;- के को पैसा , आमाले मलाई सिकाएकी छन कि जब कसैलाई सहयोग गर्यो भने उबाट कहिले पनि पैसा लिनु हुन्न । राजु ;- तपाईलाई मन देखि धेरै धेरै धन्यबाद । त्यसपछि राजु त्याहा बाट फर्किन्छ , उसलाई मात्र शारीरिक शक्ति मिल्नु साथै उसलाई भगवान र मान्छे प्रती अझ बढी बिस्वास हुन थाल्छ । धेरै बर्ष पछि पुजा गंभीर रूपले बिरामी हुन्छे , लोकल डॉक्टर ले उनलाई शहर को अस्पताल मा उपचार गर्नको लागि पठाउछ । त्याहा एउटा डॉक्टरले उसकी फाईल पढ्न थाल्छ । उ राजु थियो र फाईल पढे पछि थाहा पाउछ कि ती क...