Skip to main content

Posts

बानेश्वर (भाग १)

रा* ले मेरो छोरो खाइ... लाउला खाउला भन्ने उमेर मा आज सबै लाई छोडी छोरो बित्यो...हे भगवान म कस्को मुख हेरेर बाचौ अब !! यो रा* ले मेरो घर को दैलो टेकेको दिन देखि नै दशा सुरु भएको थियो.. पो...

दिदी 💕💕

आज तिम्रो बिदाइको दिन रे आज तिमी अरु कसैसँग यो घर, यो भाइ लाई छोडेर नयाँ जीवन सुरु गर्ने दिन रे! समय कति छिटो बित्छ है दिदी ! दिदी💕💕हिजो जस्तै लाग्छ तिम्रा हात समाएर म बन पाखा...

तिमि pregnent भाको बेला ! 💕💕

न आत्ती बुडि अमिलो पिरो को त गोदाम नै राखिदिन्छु 😂! अनि त्या नानी पेट मा भाको बेला धेरै चट्पटे/पानी पुरी कच्पच खाने हैननी त्या नत्र कट्टा खान्छेस 😂 बोरु फल्फुल healthy diet खाने ! अनि अ...

पवन्जु एक प्रेम कथा(भाग ७)

बिबाह भन्दा अघिल्लो दिन बेलुका यस्तै ७ बजेको थियो ठ्याक्कै बाख्रा कराउने बेला ! यतिकै मा एकाएक अन्जुको फोन आयो ! "हेल्लो " भन्दै मैले फोन उठाय ! फोन उठाउना साथ उनी डाको छाडेर र...

पवन्जु एक प्रेम कथा(भाग ५ )

जब भोलि फोन गरे उनिले मलाइ भेटन सधै आउनु न बृटिश क्याम्प तिर म त्यतै हुन्छु बेलुका पख ! मैले पनि हुन्छ भन्दै दिनहु उनिलाइ भेट्न थाले ! समय बित्दै गये रात भरी बात अनि दिउस भरी भेट हुन थाल्यो । अनि अलि अलि आउने स्यालरि दुई तीन दिनमै चेट हुन थाल्यो ! तर पनि हामी दुई मायाको घोर घहिराइ मा डुबेका थियौ एक अर्काको मायाको फुलबारिमा बस एक अर्काको लागि फुलहरु फुलाइ रहेका थियौ ! साची भन्नू पर्दा एक अर्का बिना बाच्नै नसक्ने भयेको जस्तै ! दिनहु को त्यो बोली चाली ले पागल भयेका थियौ एक अर्काको लागि उन्ले पनि हजुरको खुस बाहेक अरु केही चाइदैन भन्थिन !            बिस्तारै समय बित्दै गये ! झुक्कियर बसेको हाम्रो सम्बन्धमा खटपट हुन थाल्यो !झगडा हुन थाल्यो ! तर पनि उनी आगो हुदा म पानी भैदिन्थे अनि म आगो हुदा उनी पानी भैदिन्थे ! तर एक दिन उन्ले त अनौठो कुरा सुनाइन ! फोन गर्ना साथ "पवन ! मेरो घर बिबाहको कुरा चलेको छ ! एउटा केटा सङ्ग घरकाले पक्का गर्लान जस्तो छ ! अब के गर्ने ! " म त रनभुल्लै भय ! उन्लाइ उन्को घर माग्न जाउ भनु भने उस्को दाइ देखि डर लाग्ने फेरि न...